Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न अादेश

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan

बिराटनगर । उच्च अदालत बिराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न अादेश दिएकाे छ।

अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङगा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतकाे आदेश बदर गरेको हो।

लोहनीले असार ७ मा थुनामुक्त हुन पाउ भनि दिएको निवेदनको सुनवाईगर्दै अदालतले कारागार मुक्त गर्न अादेश गरेकाे हाे।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan