Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : नेप्से आज भने बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ असोज । आज मंगलबार भने नेप्से बढेको छ । नेप्से आज दुुई दसमलव ४१ अंकले बढेर १२ सय ५८ दसमलव ८१ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव १६ अंकले बढेर दुुई सय ६६ दसमलव ६० अंकमा पुुगेको छ ।

एक सय ६९ कम्पनीहरुको पाँच हजार आठ सय ३० वटा कारोवारमा १५ लाख ४४ हजार दुुई सय ५७ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ४५ करोड ८६ लाख ९५ हजार नौ सय १७ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा ११ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार सुचक घटेर ट्रेडिङ समुहको सुचक स्थिर रहेको छ भने बाँकी सात वटा समुहको सुचक बढेको छ ।

बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव १३ अंकले घटेर एक हजार ९७ दसमलव ४९ अंकमा पुुगेको छ भने कारोवार रकम १७ करोड नौ लाख ९३ हजार रुपैयाँ पुुगेको छ ।

थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् :-

सेयर–बजार : नेप्से आज भने बढ्यो

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan