Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण: एसपी खनाल साधारण तारेखमा रिहा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan

काठमाडौं ,२ असोज । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित एसपी विकासराज खनाललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो । 

यसअघि उच्च अदालतले एसएसपी दिवेश लोहनी र प्रजित केसीलाई पनि रिहा गर्न आदेश दिएको थियो ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan