Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आज संविधान दिवस कतै उल्लसमय वातावरणमा मनाईदै त कतै विरोध

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार | सागर श्रेष्ठ
newsabhiyan

काठमाडौं ,भाद्र ३ आज संविधान जारी भएको दिन । नेपालीहरुको लागि पक्कैपनि खुसीको दिन हो 

। विश्वकै सबैभन्दा उत्कृष्ट मानिएको संविधान तर केही राजनितिक पार्टी र भरखरै लागु गरिएको केही ऐनहरुमा बाभिएका शब्दहरुले गर्दा विरोधको आवाजहरु पनि आई रहेको छ ।


आज सरकारको तर्फबाट विहान ७ बजे बाट टुडिखेलमा विशेष कार्यक्रम गरि संविधान दिवस मनाईदै छ भने दिउँसो १ बजे माईतीघर मण्डलामा विभिन्न संघ संगठनहरुले विरोध गरी मनाईदै छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan