Monday 17th of December | २०७५ पौष २ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय नम्बर प्लेट प्रयोग गरेकाले गोली हान्दा सुनसरीमा एकको मृत्यु, एक घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan

इनरुवा । सुनसरीको हरिनगर गाउँपालीकामा गोलि चल्दा एकजनाको ज्यान गएको छ भने एक जना प्रहरी घाइते भएको स्थानीयहरु बताएका छन् ।

भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो भने प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएकाछन् । 

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार प्रहरी र हतियारधारी समूहबीच पनि गोली हानाहान भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan