Monday 17th of December | २०७५ पौष २ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सर्पको मासु खान सके यौनशक्ति बढाउने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan
newsabhiyan


एजेन्सी । भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु खाने चलन छ । विभिन्न परिकारहरू सर्पको रगत मिसाएर खाने चलन छ।

त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता रहँदै आएकाले मासु समेत खाइन्छ ।

जथाभावी वनबाट सर्पहरू समातिँदा त्यहाँको परिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तु विद्हरू बताउँछन्। सर्पको मासु खाने आँट भएका मानिसहरुका लागि भियतना उर्वरभूमी नै मानिन्छ।

भियतनामीरुले जङ्गलबाट समातेर ल्याएका सर्पहरु काट्छन् र जिउँदै उम्लिएको पानीमा डुबाएर मार्दछन्। त्यसलाई काटेर कागती हालेर तेलमा भुट्ने खाने प्रचलन छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan