Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध तरिकाले १४ साईकलमा मरिच भारत लैजादै गर्दा बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

पर्सा । अवैध तरिकाले मरिच भारत लैजादै गर्दा बरामद भएको छ ।
 
नेपालको सिमानाबाट भारत तर्फ अवैध तवरले तस्करी हुदैंछ भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोज तलास गर्दा मरिच बरामत भएको हो ।
 
बीरगंज महानगरपालिका(१ स्थित छप्कैयामा  १४ वटा साईकलमा मरिचको बोरा लोड गरी लादै गरेको अवस्थामा प्रहरीलाई देख्ना साथ सो साईकल छोडी भागी गएकोमा १४ वटा साईकल सहित ५६ बोरा मरिच ९अ.१४०० के।जी।० बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी बिरगंज भंसार कार्यालयमा पठाईएको हो ।
 
 
लागु औषध ईन्जेक्सन  सहित १ जना मानिस पक्राउ
 
जिल्ला प्रहरी कार्यालय पर्सा र ला।औ।नि।ब्यूरो शाखा कार्यालय बिरगंज बाट खटि गएको प्रहरी टोलीले बि।म।न।पा।(१६ स्थित शंकराचार्य गेटमा चेक जाँच गर्ने क्रममा रक्सौल वाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा जि।काभ्रेपलाञ्चोक पांचखाल न.पा-६ बस्ने श्याम श्रेष्ठको छोरा बर्ष ३० को सबिन श्रेष्ठलाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट ला।औ।डाईजेल्याब ३५ ऐम्पुल फेनारागन ३५ एम्पुल र नुर्फिन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल फेला परेकोले निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan