Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : कारोवार रकम बढ्यो, सातामा दुुई अर्ब ६२ करोडको सेयर किनबेच (तालिका सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५असोज  । यो साता नेपाल स्टक एक्सचेन्जमा १८९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७७०० कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो ।

जस अनुसार २३६११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यो साता कारोबार रकम १९ करोड ९० लाख ५० हजार रुपैयाँको आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् :-

सेयर–बजार : कारोवार रकम बढ्यो, सातामा दुुई अर्ब ६२ करोडको सेयर किनबेच (तालिका सहित)

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan