Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जवरजस्ती करणी गरेको अभियोगमा पुन पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

रुकुम (पूर्व), ५ असोज । जवरजस्ती करणी गरेको अभियोगमा भुमे गाउँपालिका–२ लोम्मा बस्ने ३६ वर्षीय फर्क मान पुनलाई प्रहरीले पक्राउ गरेको  छ ।

जंगलमा गाईबस्तु चराउन गएको अवस्थामा २५ वर्षीया महिलालाई भदौ ५ गते पनुले जवरजस्ती करणी गरेको भनी पीडित महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएपछि प्रहरीले पुनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan