Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गिट्टी कुटेर जीवन चलाउँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ७ आइतबार |
newsabhiyan
newsabhiyan

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आवासमा क्षति र पहिरोले बस्ती बगाएपछि रसुवाको उत्तरगयाँ गाँउपालिका–१ हाँकु लगायतका स्थानबाट विस्थापित भएका पीडित उत्तरगया–५ स्थित त्रिशूली नदीबगरमा गिट्टी कुट्दै । खाल्टेबगरमा बस्दै आएका तीनसय भन्दाबढी विस्थापित परिवारको अझै पुर्नस्थापना नहुदाँ जिविकोपार्जनको लागी कठिन श्रम गर्न बाध्य छन् । तस्वीर : रामहरि न्यौपाने, वेत्रावती, रासस ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan