Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कङ्गोमा विद्रोहीको आक्रमणबाट १६ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ७ आइतबार | (रासस/एएफपी)
newsabhiyan

बेनी, कङ्गो, ७ असोज । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा विद्रोही सहित अरु १२ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठ जना घाइते भएका छन् । उक्त घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan