Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर धितोमा बैंक तथा फाइनान्स कम्पनीहरुको ४१ अर्ब १२ करोड रुपैयाँ कर्जा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ असोज । बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितो लिएर ४१ अर्ब १२ करोड ८८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंक, ३३ वटा विकासबैंक र २५ वटा फाइनान्स कम्पनीहरुले आर्थिक वर्ष २०७४/०७५ मा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुुन् ।

सो आवमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल २८ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी २४ खर्ब १९ अर्ब ८४ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन् ।

वाणिज्यबैंकहरुले मात्र आव २०७४/०७५ मा २४ खर्ब ७१ अर्ब ५१ करोड ४१ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी २१ खर्ब नौ अर्ब २४ करोड ५९ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर धितोमा बैंक तथा फाइनान्स कम्पनीहरुको ४१ अर्ब १२ करोड रुपैयाँ कर्जा

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan