Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनुगमनको क्रममा नगरपालिकाको कार्यालयमा भारतद्धारा बनाइएको नक्सा भेटिएपछि (फोटो/भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

असोज २९, न्यूज अभियान, काठमाडौं । वास्तविक नेपाली नक्सा प्रयोग गरौं भारतद्धारा बनाईएको नक्सा प्रयोग नगरौं भन्दै देजमो,काठमाडौँ र युवा लिग काठमाडौँको अनुगमनको क्रममा अनुगमन टिमको साथमा रहेको नेपालको वास्तविक नक्शा र संखरापुर् नगर कार्यलयमा भेटियको भारत द्वारा निर्मित कालापानी बिनाको नक्शा १ अनुगमन टोलि द्वारा उक्त नक्शा हटाउन आग्रह , नक्कली नक्शा हटाउने उप(मेयर शुक्र लक्ष्मी श्रेष्ठको प्रतिबद्दता,साथै सतर्क र सचेत गराएकोमा अनुगमन टिमलाई उहा द्वारा धन्यवाद व्यक्त गर्नु भएको छ । वहाँले दशैं पछि लगतै उक्त नक्सा हटाउने पनि प्रतिवद्धता जनाउनु भएको छ ।
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल काठमाडौं जिल्ला र क्रान्तिकारी युवा लिग काठमाडौंद्धारा संयुक्त आयोजना गरिएको स्मरणपत्र हस्तानतरण कार्यक्रममा काठमाडौं जिल्लामा रहेको १० वटा नगर पालिका र महानगरपालिकामा वास्तविक नेपालको नक्सा प्रयोग गर्न स्मरण पत्र दिने क्रममा शंकारापुरा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा स्मरण पत्र बुझाईएको छ ।

for photoes click here


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan