Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करार शिक्षक नियुत्तिमा आर्थिक चलखेल,प्रसाशकिय प्रमुख माथि वडा अध्यक्षको झापड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १ बिहिबार |
newsabhiyan

लुकमान अंसारी,इनरुवा । सुनसरीको भोक्राहा नर्सिह गाउँपालिकामा रहेको श्री पृथ्वी अधारभूत निम्न माध्यमिक विधालयमा कारार पदपुर्ति गर्नको लागि माग गरेको इच्छुक योग्याता पुगेका कारार शिक्षक नियुतिmमा मोत रकम आर्थिक चलखेल भएको समाचार वाहिएको छ ।
 
सो विधालयमा शिक्षक नियूतिm गर्न आवेदन फारम ३ महिना अगाडी नैं योग्यता पुगेका शिक्षक माग फारममा  १० जनाले आवेदन फारम भरिएकोमा दशैं विदा मौका छैकी  वलाहाको शरदा उच्च मा.विमा गत आइतवार परिक्षा लिएकोमा एकहारो रुपयाँको चलखेलमा श्री शरदा मा.वि मधेषाको शिक्षक कृष्णाराज विष्टको श्रीमती लोकमाया विष्टलाई उर्तिण भएको भनि नियूतm गरिएको एक शिक्षक परिक्षार्थी अमरिता उराँवले वताए ।
 
सौ परिक्षामा जिल्ला शिक्षा विकाश तथा समन्वय समिति इकाईका बिनि शम्भु पाण्डे ,पृथवी नि.मा.विका प्र.अ. विश्नुदेव उराँउ विधालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्धिन मन्सुरी ,मधेषा जनता मा.विका अर्जुन खनाल,इनरुवा बविया सरस्वती मा.विका उमेश यादवले परिक्षा लिई कापी समेत चेक जाच नगराई आर्थिक प्रलाभनमा परि लोकमाया विष्टलाई कारारमा शिक्षक नियूतिm गरिएको कारार शिक्षक परिक्षर्थीका गुनासौं रहेका छन ।
 
र कारार परिक्षार्थीहरु आर्थिक रुपयाँको चलखेलमा कारार नियूतm गरिएको लोकमाया विष्टलाई मान्य नगरि फेरी पादर्शिताका साथ फेरी परिक्षामा १० जनालाई सहभागी गराई योग्य व्यतिmलाई कारार शिक्षकमा नियूतिm गर्न सम्वन्धित निकायसंग माग गरेका छन ।
 
विधालय वालवालिकाहरुका शिक्षाको मन्दिर भएकोले यस्ता ठाउँहरुमा आर्थिक रुपयाँको चलखेल नगरि योग्य व्यतिmलाई नियूतिm गर्न, वालवालिकाहरुका भविष्य माथि खेलवाड नगरिदिनुहुन बिधालयका व्यवस्थापन समिति अध्यक्ष जमालुद्धिन मन्सुरी,प्र.अ.विश्नुदेव उराँउ,र विनि शम्भु पाण्डे लगायत सम्वन्धित व्यतिmलाई यसै समाचारवाट अपिल गर्दछौं सरोकारवालाहरुको भनाई छ ।
 

प्रसाशकिय प्रमुख माथि वडा अध्यक्षको झापड

सुनसरीको हरिनगर गाउँपालिकाको कार्यलाय निमित प्रशासकिय अधिकृत माथि वाडा अध्यक्षको झापड प्रहार भएको समाचार वाहिरेका छन ।

हरिनगर गाउँपालिकाको प्रशासकिय प्रमुख कृष्णा वाहदुर कार्कीले घरको काममा १५ दिनको विदा वसेका र कार्यलाय निमित प्रशासकिय प्रमुखको जिम्मेवारी स्वास्था शाखा सयोजक माधवलाल देव लाई दिएको जिम्मेवारीमा वाडा नं ४ का हरिनगरा अध्यक्ष सुद्धिलाल महेताको झपड खान पाएको छ ।

सो कार्यलायका निमित प्रशासकिय अधिकृत माधवलाल देवलाई वालवालिका शाखा वाट उपस्तिथिको लागि पत्र सम्वन्धि सोध पुछ गर्न जदा मलाई समाय छैन रु तपाई संग कुराकानी गर्नलाई भन्ने बिषयमा वाडा अध्यक्ष किन समय छैन रु भन्दा निमित प्रशासकिय प्रमुख झरकैर फेरी जवाफ दिए ,पछि वडा अध्यक्षको झापड निमित प्रशासकिय प्रमुख माथि हानहान हुन गएको थिए ।

र हानाहान भइरहेको अवस्थामा कार्यलायका विभिन्न कार्मचारीहरुले दुवैको हानाहान रौकैं । हानाहनवाट सो दुवै पक्षविच कुनैं मानविय क्षति नभएका एक कार्यलाय कर्मचारी नाम नखोली सर्तमा भूकम्प न्यूजपेपरलाई वताए ।
सौ घटना हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अंसारी,उपाध्यक्ष रिमझिम भगत र हरिनगर गाउँपालिकाको सबै वाडा अध्यक्ष र कार्यलायको कर्मचारीहरु बसि दुवै पक्षमा गल्ति,हात मिलाई सो घटनालाई विर्शिनलाई सवैले आग्रह गरि मिलाएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan