Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गणपति माइक्रोफाइनान्सको साधारणसभा कात्तिक ३० गते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले यहि कात्तिक ३० गते हुने दोस्रो साधारणसभा गर्ने भएको छ ।

साधारणसभामा कम्पनीले मर्जरमा जान आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव लग्दैछ ।

संस्थाले एक वा एक भन्दा बढी उपयुक्त संस्थाहरु गाभ्ने तथा गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ती हुने प्रयोजनका लागि उपयुक्त संस्थाहरु पहिचान गर्ने, समझदारी गर्ने लगायतका आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan