Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साँग्रिला डेभलपमेन्ट बैंक संकटमा, खुुद मुनाफा घट्यो, लगानीकर्ताहरुको हात रित्तै हुुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ कात्र्तिक । साँग्रिला डेभलपमेन्ट बैंक संकटमा पर्ने संभावना बढेर गएको छ । बैंकको गत आवको तुुलनामा नाफा उच्च रुपमा घटेको छ । नाफा घट्नुुको प्रमुुख कारण जोखिम बढी हुने र व्यवस्थापन खर्च उच्च हुुनुु हो ।

सोही आधारमा आगामी समय साँग्रिलाका सेयर लगानीकर्ताहरुले पाउने लाभांस पनि घट्ने संभावना बढेर गएको छ ।

बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९२ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा चार करोड १० लाख ६५ हजार रुपैयाँ रहेको थियो । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

साँग्रिला डेभलपमेन्ट बैंक संकटमा, खुुद मुनाफा घट्यो, लगानीकर्ताहरुको हात रित्तै हुुने 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan