Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२२० लिटर घरेलु मदिरा सहित दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं , ३ मंसिर । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका ५, कालोपुलमा चेकजाँचको क्रममा २२० लिटर अवैध घरेलु मदिरा सहित २ जनालाई पक्राउ गरीएको छ ।

प्रहरीले चेकजाँचको क्रममा नुवाकोट घर भएको सुका तामाङले बा १०च ४१२३ नम्बरको मारूती भ्यानमा राखी ल्याउदै गरेको अवस्थामा १५० लिटर अवैध घरेलु मदिरा र रामेछाप घर भएको पेम्मा तामाङले बा ८७ प ३०४९ नम्बरको स्कुटरमा ल्याउँदै गरेको ७० लिटर अवैध घरेलु मदिरा बरामद गरेको  छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan