Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवेकशील साझा टुक्रियो, थापाको नेतृत्वमा नयाँ पार्टी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । विवेकशील साझा पार्टी टुक्रिएको छ । संघीय संसद्को चुनावताका एक भएर चुनावमा विवेकशील र साझा पार्टीको एकीकरणपछि विवेकशील साझा भएको थियो ।

उज्वल थापा नेतृत्वको विवेकशील पार्टी र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी एक भएर चुनावमा होमिएपनि  बैचारिक मूल्य र मान्यताबारे फरक मत देखिँदै गएपछि पार्टी फुटको चरणमा पुगेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan