Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काँकडभिट्टा भएर साढे छ हजार बढी पर्यटक भित्रिए

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan
newsabhiyan

सुरुङ्गा (झापा) । भूकम्पका कारण पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

जसका कारण राजस्व सङ्कलनमा समेत ठूलो असर परेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद फुयाँलले बताउनुभयो । उहाँका अनुसार सन् २०१५ को जनवरीदेखि जुन महिनासम्ममा छ हजार ६६१ पर्यटक नेपाल भित्रिएका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा काँकडभिट्टा भएर भित्रने पर्यटकबाट रु ९० लाख मात्र राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०७०/७१ मा रु ९८ लाख ८२ हजार ६९७ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan