Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुफी र क्लासिकल गीत गाउँन बढी रुचाउँछु : टेकेन्द्र नेपाली

'लाएको माया छोडेर जाने तिमि त बैगुनी '

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार १९ आइतबार
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका अन्य  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल (newsabhiyan.com@gmail.com) मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, लामो समय देखि  गीत संगीतको दुनियामा जीवन यापन गर्दै आउनु भएका  बहु प्रतिभाका धनि गायक, गीतकार, कम्पोजर टेकेन्द्र नेपालीलाई  । 

आउनुहोस अब बाकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

भिडियो :- सिधै युट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोस् !

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan