Tuesday 23rd of May | २०७४ जेठ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अलिशाको हट फोटोसुट

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार १९ आइतबार
newsabhiyan

काठमाडौं । मोडल तथा म्युजिक भिडियो निर्देशक अलिशा सिंहले ‘हट’ फोटोसुट गराएकी छन् । ७ वर्षदेखि दक्षिण कोरियामा बस्दै आएकी अलिशाले म्युजिक भिडियो निर्देशन गर्नुका अलावा आफैले मोडलिङ पनि गरेकी छन् । यो उनको पछिल्लो फोटोसुट हो, जुन उनले कोरियामै गरेकी हुन् । 

अहिलेसम्म डेढ दर्जनभन्दाबढी म्युजिक भिडियो निर्देशन गरिसकेकी अलिशाले भनिन्, ‘तीन दर्जनको हाराहारीमा मोडलिङ गरेकी छु ।’ सुरुमा रोजगारीको सिलसीलमा कोरिया पुगेकी उनी पछिल्लो समय मोडलिङ तथा निर्देशनमा व्यस्त छिन् ।

कोरियामा भएपनि उनी व्यस्त मोडल तथा म्युजिक भिडियो निर्देशकका रुपमा चिनिन थालेकी छन् । नेपाल आएर पनि म्युजिक भिडियो तथा मोडलिङलाई नै निरन्तरता दिने उनले सुनाइन् ।

-तस्बिर स्रोत साभार स्क्रिन नेपाल बाट 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan