Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समाजसेवी तथा ब्राईट नेपालकी अध्यक्ष पुनम देव साझा भिजनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २ आइतबार
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका अन्य  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत चर्चा परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाज परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुनेछ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  समाजसेवी ब्राईट नेपालकी प्रेसीडेन्ट पुनम देव । जसको नेतृत्वमा विनासकारी भुकम्प गएको वेलामा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौ लगाएत विभिन्न दुर्गम वस्तिहरुमा गएर मानविय सेवा गरेकी छिन । तराईमा जन्मेकी देवले स्वच्छ भावनाले समाजसेवा गरेको हुनाले थुप्रै सम्मान समेत पाएकी छिन ।

आउनुहोस अब बाकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारी बिस्तृतमा भिडियोमा हेर्नुहोस र सुन्नुहोस ।

भिडियो : सिधै युट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan