Saturday 24th of June | २०७४ असार १० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीकृष्णको निधनको दुई वर्षपछि रातो रङगमा खुलेकी श्वेता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ ३० बिहिबार
newsabhiyan

काठमाडाै‌ । नायिका श्वेता खड्काले २ वर्ष पछि रातो रङको ड्रेस लगाएकी छिन् । श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि निकै लामो समयसम्म डिपे्रशनमा परेकी उनी विस्तारै आफूलाई सामान्य जीवनमा ल्याउने प्रायसमा छिन् । हालै मात्र उनले रातो गाउन लगाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छिन् । तस्वीर स्टुडियोमा फोटोसूट गरेकी श्वेता रातो रंगमा निकै खुलेकी छिन् । हेर्नुहोस् तस्विरमा

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan