• FB
  • FB
  • FB
Thursday 23rd of February | २०७३ फाल्गुण १२ बिहिबार
ताजा समाचार :

सशस्त्रले माग्यो प्रहरी निरीक्षक र सहायक निरीक्षक - दरखास्त मागको विज्ञापन सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज ५ बुधबार
newsabhiyan

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज एक विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको हो ।

सशस्त्रले ५४ जना प्रहरी निरीक्षक र ३६ सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलाएको हो । सशस्त्र प्रहरी निरीक्षकमा २९ जना खुलातर्फबाट सेवा प्रवेश पाउनेछन् भने महिला ५, आदिबासी जनजाति ८, मधेसी ७, दलित ३, र पिछडिएको क्षेत्रर अमरप्रहरी परिवारबाट १/१ पदमा आरक्षण कोटा छ ।

यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि १९ जना खुलातर्फ मागिएको छ भने ३ महिला, ५ आदिबासी जनजाति, ५ मधेसी, २ दलित र १/१ पद पिछडिएको क्षेत्र र अमेर प्रहरी परिवारको लागि कोटा तय भएका छन् ।

प्रहरी निरीक्षकका लागि स्नातक तथा सहायक निरीक्षकका लागिप्रमाणपत्र तह पास गरेको हुनुपर्नेछ ।

विज्ञापन हेर्नुस

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan