• FB
  • FB
  • FB
Wednesday 18th of January | २०७३ माघ ५ बुधबार
ताजा समाचार :

यी हुन् हलिउडका कामुक पाँच नायिका - फोटोफिचर

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १२ बुधबार
newsabhiyan

एजेन्सी । स्कारलेट जोनसोन– हलिउडमा हरेक वर्ष नयाँ कलाकारको प्रवेश हुन्छ । फिल्मी दुनियाँमा नम्बर वान बनेर राज गरिरहेको हलिउडका सबैभन्दा सुन्दर नायिकाहरु यस्ता छन् ।

अमेरिकी नायिका, मोडल र गायिका जोनसोन कामुक नायिकाको दर्जामा परेकी छिन् । उनी विभिन्न पत्रपत्रिकाले उनलाई ‘सेक्सिएस्ट सेलिब्रेटी’को उपाधि दिइसकेका छन् ।


मेलिना मार्कोभ्ना–हटलिस्टमा सयमध्ये पाँचौ नम्बरमा परेकी थिइन् यिनी २००९ मा । २०१३ मा उनी यो लिस्टमा दोस्रो नम्बरमा परेकी थिइन् ।

क्याथ्रिन रोमरी–यिनी नायिका, मोडल हुन् । विज्ञापनहरुमा निकै छाएकी उनी ओरनाल्डो ब्लुमसँग २००२ मा अभिनय गरेकी थिइन् ।

जेसिका मारिया–टेलिभिजनमा बढी देखिने यिनी नायिका, मोडल दुबै हुन् । उनलाई पनि सेक्स सिम्बोलका रुपमा हेरिन्छ ।

नाटालिया पोर्टमेन–यिनी दोहोरो नागरिकतावाहक नायिका हुन् । इजरायल र अमेरिकाको नागरिकता छ नाटालियासँग । उनी २०११ म बेस्ट एक्ट्रेस समेत घोषित भएकी थिइन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan