• FB
  • FB
  • FB
Tuesday 21st of February | २०७३ फाल्गुण १० मंगलबार

मरियन गर्भवती भएकाले ब्रान्जेलिनाको विच्छेद?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १३ बिहिबार
newsabhiyan

एजेन्सी । हलिउडको ‘हट जोडी’ मानिने अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको सम्बन्धविच्छेद भएको छ ।

यो सम्बन्धविच्छेदपछाडि अनेक कारण रहेको अनुमान गरिएको छ । तीमध्ये पछिल्लो समय सबैभन्दा चर्चामा रहेको एउटा कारण हो– अर्की अभिनेत्री मरियन गर्भवती हुनु ।

केही समययता अभिनेता ब्राड पिट र अभिनेत्री मरियन कोर्टिलार्ड एक–अर्कासँग सम्बन्धमा रहेको चर्चा त यसअघि चलिसकेको थियो । यी दुवैले नोभेम्बरमा रिलिज हुने फिल्म ‘एलाइड’मा काम गरेका छन् ।

अब पछिल्लो समय खबर आएको छ– मरियन गर्भवती छिन् । अब यो खबर आएसँगै  ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्ध बिग्रिएको हुन सक्ने अनुमान गरिएको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan