• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

आखिर किन पेरिसको होटेलमा बन्धक भईन् हलिउड अभिनेत्री किम

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १७ सोमबार
newsabhiyan

एजेन्सी । पेरिस फेशन विकमा सहभागी हुन त्यहाँ पुगेकी हलिउड अभिनेत्री किम कारदर्शियनलाई पेरिसको एक होटेलमा बन्धक बनाईएको छ ।

आईतबार बेलुका प्रहरीको पोशाकमा आएका दुई नकावधारी व्यक्तिले उनलाई बन्धक बनाएका हुन् ।

आमा क्रिस र बहिनी केन्डलसँग पेरिस पुगेकी उनलाई ती दुई व्यक्तिले पेस्तोल देखाएर धम्क्याए पनि अप्रिय घटना भने घट्न पाएन ।

एजेन्सीका अनुसार किमलाई बन्धक बनाएको थाहा पाउने बित्तिकै न्युयोर्कको मिडोज फेस्टिभलमा रहेका उनका श्रीमान कान्ये वेस्ट शो छाडेर गएको खबर छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan