Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समाजसेवा/व्यापार/राजनिती जे गरेपनि शुद्ध मनले गर्नु पर्छ : समाजसेवी प्रेमकुमार

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १८ मंगलबार
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक हप्ता पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको आवाज, मिडिया सम्म पहुँच नभएकाहरुको आवाज, व्यक्तिगत अनुभव,   समाज परिबर्तनको भिजन, अनि देश निर्माणको भिजन कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  स्वदेशमा हुँदा समाजसेवा र राजनितिमा पोख्त व्यक्ति । हाल अमेरिकाको बाल्टीमोरमा बसेर समाजसेवा, व्यापार साथमा राजनिति गरिरहनु भएका प्रेम कुमार श्रेष्ठ जो शुद्ध मनले जे गरे पनि सफल हुने वताउनु हुन्छ ।
आउनुहोस अब बाँकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस र सुन्नुहोस ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan