Sunday 17th of December | २०७४ पौष २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छोराछोरीलाई अभिनय गराउन चाहन्नन् साराह मिसेल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २२ शनिबार
newsabhiyan
newsabhiyan

एजेन्सी । हलिउड अभिनेत्री साराह मिसेल गेलर अभिनयबाट विरक्त भएको हुनुपर्छ । उनले पछिल्ला समय दिन थालेको अभिव्यक्तिले कम्तीमा पनि यो प्रमाणित गर्छ ।

हलिउडमा फिल्म ‘बफी द भ्याम्पायर स्लेयर’बाट चर्चामा आएकी सारहले अभिनय क्षेत्र फरक भएको पनि बताएकी छिन् । ‘यो क्षेत्रका नियम फरक रहेछन्, अत्यन्त फरक ।

यदि मेरा बुवाआमा यो क्षेत्रमा भएको भए म पनि यो क्षेत्रमा हुने थिइनँ र अब म मेरा छोराछोरीलाई अभिनय गराउन चाहन्नँ,’ उनले भनेकी छिन्, । 

‘मेरा छोराछोरीले के बन्ने भन्ने आफैँ निर्णय गरून्, म उनीहरूलाई यो क्षेत्रमा ल्याउन चाहन्नँ ।’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan