Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लामो समयदेखी मधेशी दलितमुक्तिको लागि आवाज उठाईरहेको छु : नरेन्द्र पाशवन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २९ शनिबार
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक हप्ता पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको आवाज, मिडिया सम्म पहुँच नभएकाहरुको आवाज, व्यक्तिगत अनुभव,   समाज परिबर्तनको भिजन, अनि देश निर्माणको भिजन कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  समाजसेवा र राजनितिमा पोख्त व्यक्ति । नरेन्द्र पास्वान जो मधेशी दलित गैर सरकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । तराईमा लगातार मधेशी दलितहरुको मुक्तिको लागि अहोरात्र खटीरहनु भएको छ ।


आउनुहोस अब बाँकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस र सुन्नुहोस ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan