Sunday 20th of August | २०७४ भदौ ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालमा अब २ दलको विकल्प नरहेको खुलासा, संघिय गणतन्त्र पनि सफल हुन सकेन : सागर

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक ८ सोमबार
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक हप्ता पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको आवाज, मिडिया सम्म पहुँच नभएकाहरुको आवाज, व्यक्तिगत अनुभव,   समाज परिबर्तनको भिजन, अनि देश निर्माणको भिजन कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  समाजसेवा र राजनितिमा पोख्त व्यक्ति । १० वर्षे द्धण्दकाल देखी नै जनमानसमा भिज्न सफल एक युवा । सर्वहारा वर्गको मुक्तिको लागि आवाज उठाईरहने व्यक्ति । पछिल्लो समयमा नेपालमा बहुदलीय संघिय गणतन्त्र पनि सफल नभएपछि नेपालमा अब २ दलको विकल्प नरहेको स्पष्ट पार्नुहुन्छ । 

कुनै समय एउटा नाम जसको अगाडि भ्रष्टचारीहरु त्यो नाम सुन्ने वितिकै डराउँथे । चन्द्र बहादु्र थापा "सागर " पछिल्लो समयमा नेपालमा २ दलको विकल्प नरहेको खुल्ला रुपमा वकालत गर्ने पहिलो व्यक्ति राष्ट्रबादी केन्द्रको केन्द्रीय संयोजक "सागर" साझा भिजनमा । 

आउनुहोस अब बाँकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस र सुन्नुहोस ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan