• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

लाईभ कन्शर्टमा ड्रेस फुस्किँदा पनि निरन्तर प्रस्तुती दिईन् ब्रिटनीले

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक १० बुधबार
newsabhiyan

एजेन्सी । लाईभ कन्शर्टमा ड्रेस फुस्किँदा पनि निरन्तर प्रस्तुती दिईन् ब्रिटनीले लाईभ कन्र्सटको समयमा कहिलेकाही सेलिब्रेटीहरु मालफंशनको शिकार भएका हुन्छन् ।

त्यसमा पनि धेरैजस्तो अभिनेत्रीहरु यसमा परेका हुन्छन् । उनीहरु आफ्नो ड्रेसका कारण लाईभ कन्सर्टमा लज्जीत हुनु परेको छ । हालै मात्र अमेरिकी पप गायिका ब्रिटनी स्पेयर्स पनि यही समस्यामा परेकी छिन् ।

३४ बर्षिय गायिका ब्रिटनी प्लानेट हलिउड रिजोट र क्यासिनोमा प्रस्तुती दिँदै थिईन् । त्यही समय अचानक उनको टप्सको स्ट्राईप चुट्यो । त्यसपछि उनको टप खुल्यो ।

तर, यही समय ब्रिटनीले नअत्तालिकन टप्सलाई सम्हालिन् । ब्रिटनी माल फंशनको शिकार भएको यो पहिलो पटक हैन । उनी यस अघि पनि दुई पटक यो घटनाको शिकार भएकी छिन् ।

खास कुरा उनी लज्जीत भएर निस्कनु भन्दा पहिले उनका ब्याक डान्सरहरु उनको ड्रेस मिलाउन लागे उनी भने निरन्तर प्रस्तुती दिईरहिन् । तर ब्याक डान्सरलाई पनि उनको ड्रेस सम्हाल्न गाह्रो भएपछि एकजनाले होशियारीपूर्वक आफ्नो शर्ट उनलाई लगाईदिए ।

हेर्नुहोस् भिडियो यस्तो छ ! 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan