• FB
  • FB
  • FB
Wednesday 22nd of February | २०७३ फाल्गुण ११ बुधबार

धनी गरिब सबैलाई समान व्यवहार गर्नुपर्छ : नाच्ने बाजे

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २१ आइतबार
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक हप्ता पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको आवाज, मिडिया सम्म पहुँच नभएकाहरुको आवाज, व्यक्तिगत अनुभव,   समाज परिबर्तनको भिजन, अनि देश निर्माणको भिजन कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल [email protected]मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  समाजसेवा र राजनितिमा पोख्त व्यक्ति टंक बहादुर श्रेष्ठ ऐतिहासिक स्थान गोरखाको वोर्लाङ्गमा जन्मिनु भएको हो । 

२२ सालमा नेपाल आर्मीमा प्रवेश गरेका श्रेष्ठ धनी गरिब सबैलाई समान व्यवहार गर्नुपर्छ भन्नुहुन्छ । 

पोखरामा नाच्ने बाजे भनेर चिनिने श्रेष्ठ नाच्न भनेपछि हुरुक्क हुन्छ साथै नाचेर थुप्रै पुरस्कारहरुपनि जितिसकेका छन । फरासी मनका श्रेष्ठ आफु पनि हाँसौं र अरुलाईपनि हँसाउँ भन्नु हुन्छ ।
आउनुहोस अब बाँकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस र सुन्नुहोस ।

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan