Wednesday 20th of September | २०७४ असोज ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १ बुधबार
newsabhiyan

राजविराज, १ मंसिर । सुरक्षित वैदेशिक रोजगारी बारेमा विद्यार्थीहरुलाई दोस्रो चरणअन्तर्गत एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सामी/हेल्भेटास  नेपालको सहयोगमा तथा सवल नेपालको आयोजनामा मंगलबार वैदेशिक रोजगारी सम्बन्धी तोपा मा.वि. का विद्यार्थीहरुलाई विद्यालयस्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरुको माध्यमबाट वैदेशिक रोजगारीलाई सुरक्षित तथा लाभदायक बनाउनका लागि आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई सूचनामा पहुँच पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको सवल नेपालका कार्यक्रम अधिकृत चन्दनकुमार यादवले बताए । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan