• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

मोडल तथा एक्सप्रेसन गर्ल उरुषा पाण्डे

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर ३ शुक्रबार
newsabhiyan

पछिल्लो समय  मोडलिङ हुँदै अभिनय करियर सुरु गरेकी एकदमै एक्स्ट्रा सपनाकी खानि उरुषा पाण्डेले छोटो समयमा नै सबै सामु चिर-परिचित हुदैँ लामो फड्को मार्न सफल भएकी छिन् । 

नेपाली कलाकारीतामा एउटा छुट्टै पहिचान दिएर अगी बढ्दै गरेकी पाण्डेले केहि समय अगी  हलिउडको एक चलचित्रमा समेत अनबन्धीत भएकी भएता पनि केहि कारणबस उनि हलिउडमा प्रबेस गर्न भने सकिनन् ।

हलिउड चलचित्र अभिनय गर्न प्रबेस नपाए पछी पाण्डे अहिले नेपालमै रहेर कलाकारिता क्षेत्रमा नै निरन्तरता दिदै आईरहेकी छिन्  । त्येसो त पाण्डेले बलिउडमा पनि केहि म्युजिक भिडियोमा मोडलिङ गरेकी बताईन् ।

अहिले पाण्डे सामाजिक संजालमा एक्सप्रेसन गर्ल भनेर सबै सामु देश तथा बिदेशमा परिचित छिन् ।

हेरौ कुराकानीको क्रममा न्यूज अभियान डट कमको कार्यालयमा नेपाली गीत मार्फत दिएकी छोटो एक्सप्रेसन भिडियो क्लिप ! 

एनभीएम अनलाईन टिभीले लिएको अन्तर्वार्ताको  पुरा भिडियो हेर्नका लागि यहाँ थिच्नु  होला ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan