Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निस्वार्थ मनले जनताको सेवा गर्नुमा मज्जा अरुमा छैन : डा. प्रकास अज्याल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर ४ शनिबार
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक हप्ता पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको आवाज, मिडिया सम्म पहुँच नभएकाहरुको आवाज, व्यक्तिगत अनुभव,   समाज परिबर्तनको भिजन, अनि देश निर्माणको भिजन कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  ३० वर्ष सम्म स्वास्थ्य सेवाका काम गर्नु भएका एक असल कर्मचारी, साहित्यमा रुचि राख्नुहुने, समाजसेवा उत्तिकै लागि परिरहने  डा. प्रकास अज्याल

वहाँ भन्नुहुन्छ निस्वार्थ मनले सेवा गर्नु पर्छ ।
आउनुहोस अब बाँकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस र सुन्नुहोस ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan