Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोल्टी होटलद्धारा २१ प्रतिसत लाभांस घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १० शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १० मंसिर । सोल्टी होटल लिमिटडले २१ प्रतिसत लाभांस दिने भएको छ । होटलको बिहिबार बसेको सञ्चालक समितीको बैठकले गत आर्थिक बर्षमा आर्जन गरेको मुनाफा मध्येबाट १० प्रतिसत बोनस सेयर र ११ दसमलव ५२ प्रतिसत नगद लाभांस बितरण गर्न लागेको हो । 

लाभांस बितरण सम्वन्धी सञ्चालक समितीले गरेको निर्णय होटलको आगामी पुुस २५ गते हुने बार्षिक साधारण सभाले पारित गर्ने होटलले जनाएको छ ।

बार्षिक साधारण सभा सम्वन्धी प्रयोजनको लागि होटलको मंंसिर २७ गतेदेखि पुुस २५ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुने छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan