Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तपाई अनि तपाईका आफन्त अमेरिका अध्ययनका लागि जाँदै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस्

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १२ आइतबार
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका अन्य  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल ([email protected]) मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  लामो समय  देखि शिक्षन क्षेत्रमा लागि  पर्दै  EDU  कन्सल्टेन्सी  नेपाल नामक सस्था समेत संचालनमा ल्याउनु भएका  देबी दास भट्टराईलाई,  उँहा उक्त सस्थाको एमडी हुनुहुन्छ । 

पछिलो समय  बिदेशमा अध्ययन गर्ने एक जमातको बाक्लै लर्को लागेको पाइन्छ  । एदी तपाई अनि तपाईका आफन्त अमेरिकामा अध्ययनका लागि जाँदै हुनुहुन्छ भने अबश्य पनि एक पटक जानु भन्दा अगी धेरै कुराहरु बुज्नु आवश्यक पर्दछ तसर्थ ति आवश्यक पर्ने कुराहरुको चिराफार  गर्ने जमर्को गरेका छौ जसको लागि  आउनुहोस अब बाकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

भिडियो :- सिधै युट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोस् !

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan