Tuesday 17th of October | २०७४ असोज ३१ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म यो गणतन्त्र मान्दिन : कमल कोइराला

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १४ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १४ मंसिर । ४०५ निर्वाचित र ६०५ मनोनीत सांसद हुने गणतन्त्रलाई म प्रजातन्त्र नै मान्दिन । विदेशीले  जसलाई मन पर्यो प्रधानमन्त्री राख्छ र मन परेन फालिदिन्छ । यस्तो पनि गणतन्त्र हुन्छ ?

यहाँका नेता भ्रष्ट छन् र तिनीहरूले पैसा खाएर सांसद मनोनीत गरेका छन् । जनआन्दोलनमा राजतन्त्र हटाउने कसैको एजेन्डा र आन्दोलनको माग पनि थिएन ।

हाम्रो देशलाई खत्तम पार्ने खेल भइरहेको छ । राजा भएर पनि महेन्द्रले नेपाल र नेपाली चिनेका थिए । महेन्द्र जस्ता क्रान्तिकारी नेता खोई ?

नेपाल चिनेका राजा महेन्द्र जस्ता राष्ट्रबादी क्रान्तिकारी नेताको अभाब भयो । यस्तो प्रजातन्त्रमा मेरो समर्थन छैन । अब जनता उठ्नु पर्छ, परिवर्तन गर्नुपर्छ ।

 

 

(गोरखा एक्सप्रेसका साथमा न्यूज अभियान डट कम)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan