Saturday 22nd of July | २०७४ श्रावण ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोडल तथा नायिका कसीस दहाल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १७ शुक्रबार
newsabhiyan

ईटहरी ७ निबासी मोडल तथा नायिका कसीस दहाल  सानै देखी एक सफल कलाकार बन्छु भनेर मन भरी रहरहरु साँच्ने गर्थिन् । मिठो सपना देख्ने गर्थिन् । त्यही आफ्नो रहर/आफ्नो सपनाले निदाउन दिएन । पाएको अवसरहरु गुमाउन हुन्न यो कुरा प्राय कला छेत्रमा बिसेश मानिन्छ ।

त्यसैले मलेसीयामा केही हप्ता रहेर केही म्युजिक भिडीयोहरुमा काम गर्ने अवसर मिलेको थियो त्यो अवसर त्यसै गुमाउन चाहिनन् । आफ्नो आफन्त साथी संगी सबैलाई केही समयको लागि चटकै छोडेर कसीस उडीन् ।

करिब आधा दर्जन चलचित्र दुई दर्जन भन्दा धेरै म्युजिक भिडीयोमा अभिनय गरी सकेकी कसीस यो अवसरको हकदार पनि थिईन् । उनले अभिनय गरेको चलचित्रहरु डिल्लीराम,राना ,फुर्के ,सपना ,हिरोईन् , मा प्रमुख भुमीकामा देख्न सकीन्छ । त्यस्तै शिव,हिरो रिटन्स ,मा अतिथी भुमीकामा देख्न सकिन्छ । यद्दपी सबै भिडीयो रिलीज भैसकेको छैन । हुने क्रममा रहेको कसीस बताउछिन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan