• FB
  • FB
  • FB
Sunday 26th of February | २०७३ फाल्गुण १५ आइतबार

श्रम संसद सम्मेलनमा निमन्त्रणा !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २९ बुधबार

उपरोक्त सम्बन्धमा नेपालका १० वटा ट्रेड युनियन महाँसंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)को श्रम संसद सम्मेलन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का डाइरेक्टर जनरल गाई राइडरको प्रमुख आतिथ्य एवं श्रममन्त्री सूर्यमान गुरुङको विशेष आतिथ्यमा निम्न मिति, स्थान, समयमा हुन लागेकाले उक्त कार्यक्रममा उपस्थित भइ समाचार संप्रेषण र प्रशारणमा सहयोग पुर्याईदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

मितिः– २०७३ मंसिर २९ गते
स्थानः– ट्रेड टावर थापाथली (दोस्रो तल्ला)
समयः–बिहान ९ः४५ बजे
                                   
                                             आयोजक
                              संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)
 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan