• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

प्रथम बेशबल च्याम्पियनसिप शुक्रबारदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २९ बुधबार

नेपाल बेशबल तथा सफ्टबल संघको आयोजनामा प्रथम राष्ट्रिय बेलबल च्याम्पियनसिप २०७३ पौष १ देखि ३ सम्म लगन खेलस्थित सैनिक शारिरीक प्रशिक्षण तथा तालिम केन्द्रमा हुने भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, पोखरा यती बेशबल क्लब, भक्तपुर बेशबल क्लब र गोर्खा बेसबल क्लब गरि ५ टिमको सहभागिता रहने प्रतियोगिता फेब्रुअरी १४ देखि मार्च ९ सम्म पाकिस्तानको ईस्लामाबादमा आयोजाना हुने पश्चिम एशिया बेशबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिम छनोट प्रतियोगिता समेत रहेको संघका महासचिव दीपक न्यौपानेले जानकारी गराए । उक्त प्रतियोगितामा एशियाका ९ राष्ट्रको सहभागिता रहने समेत महासचिव न्यौपानेले जनाएका छन् ।

च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan