• FB
  • FB
  • FB
Wednesday 18th of January | २०७३ माघ ५ बुधबार
ताजा समाचार :

जितेन्द्र रसिकको छैटौं कृति ‘लज्जावती’ विमोचन हुदै

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १ शुक्रबार

नेपाली साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकार जितेन्द्र रसिकको छैटौं कृति ‘लज्जावती’ (जीवन र जगत भित्रको एउटा सिन्थेसिस्) उपन्यास लोकार्पण समारोहमा उपस्थित भई यहाँको संचारगृहमार्फत समाचार संकलन तथा सम्प्रेषण गरि सहयोग पु¥याईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
                                                    
वक्ताहरू
प्रा.डा. देवीप्रसाद सुवेदी (वरिष्ठ समालोचक)
डा.भगवानचन्द्र ज्ञवाली प्राध्यापक तथा साहित्यकार
दामोदर न्यौपाने(लेखक)

    कार्यक्रम
पुष १ गते शुक्रवार
स्थानः संवाद डबली                                      अध्यक्ष      
मिर्मिरे एफएम रहेको भवन                            राजुराम मुनंकर्मी     
समय ः दिनको १ः३० बजे                         भक्तपुर साहित्यिक समाज
अनामनगर, काठमाडौं                                  स्थापना २०५६ 

   (प्रकाशकः स्वदेश प्रकासन प्रालि, आयोजक भक्तपुर साहित्यिक समाज)

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan