Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हलिउड फिल्म बेवाचको ट्रेलरमा बोल्ड अवतारमा देखिईन् प्रियंका

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १ शुक्रबार
newsabhiyan
newsabhiyan

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरेको हलिउड सिनेमा बेवाचको ट्रेलर सार्वजनिक भएको छ । अमेरिकन टि भि सिरिज क्वान्टिकोमा काम गर्दै आएकी अभिनेत्री प्रियंकाको हलिउडमा यो डेब्यु सिनेमा हो ।

फिल्म बेवाच अमेरिकन एक्सन कमेडी फिल्म हो । यो सिनेमालाई टेलिभिजन सिरिज द सेम नेमको सिरिज पनि भनिएकोे छ ।

सिनेमामा भिलेनको भूमिकामा रहेकी प्रियंका निकै बोल्ड अवतारमा देखिएकी छिन् । फिल्मलाई सेथ गोरडनले निर्देशन गरेका हुन् ।

सिनेमामा डेनी जोनसन, एलेक्स जेन्डर ड्याडड्रियो, प्रियका चोपडा, केली रोरव्याच, जोन बोस लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमा मे १९,२०१७ मा रिलिज हुने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan