• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

नेपाल संघीय समाजवादी पार्टीको घोषणा सभा हुदै

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २ शनिबार

पहिचान सहितको संघियता र संघियता सहितको संविधान, गणतन्त्र, समावेशी सहभागिता सामाजिक न्याय, समानता, स्वतन्त्रता र  धर्मनिरपेक्षता लगायतको मुद्दालाई संस्थागत गर्न, विभेद रहित समाजको निर्माण गरि समृद्ध नेपाल निर्माणको लागि देशमा एउटा नयाँ राजनीतिक शक्तिको आवश्यकतालाई महसुस गरि पुर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा ू नेपाल संघीय समाजवादी पार्टीू घोषणा हुन गइरहेकोले तपशिलको मिति,समय र स्थानमा उपस्थित भई समाचार संकलन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ्

मिति स् २०७३ पौष २ गते सनिबार
कार्यक्रम समय स् दिनको ११ बजे
स्थान स् बुद्धनगर पार्टी प्यालेस,बुद्धनगर
बबरमहल पुल ( पष्लनुक अयििभनभ भन्दा २०० मिटर दक्षिण तर्फ०
सम्पर्क नम्बरस् ०१( ४७८ ६२६२ ९कार्यालय०
विपिन कर्ण ( ९८४३२८५६२२

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan