• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

पिडित नेपालीहरुले पत्रकार सम्मेलन गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ३ आइतबार

उपर्युक्त सम्बन्धमा मलेसियास्थित एनआरएनका अध्यक्ष महेन्द्रजंग शाहलाई लगाइएको ‘आइएस’को आरोप पुष्टि नभएको र विना कारण मलेसियाबाट पठाइएका पीडित नेपालीहरुले निम्न मिति, समय, स्थानमा उपत्रकार सम्मेनलको आयोजना गर्न लागिएको छ ।
उक्त पत्रकार सम्मेलनमा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
मितिः २०७३ मंसिर ३  गते, आइतबार ।
समयः १ बजे ।
स्थानः संवाद डबली, अनामनगर ।
सम्पर्कः ९८२३७३९८९१
 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan