• FB
  • FB
  • FB
Thursday 23rd of February | २०७३ फाल्गुण १२ बिहिबार
ताजा समाचार :

प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ३ आइतबार
newsabhiyan

गोकर्णेस्वर-१२ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयले मंसिर ५ गते देखि प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता गर्ने भएको छ ।

नारायणटारको जोरपाटी फुट्सलको मैदानमा हुने प्रतियोगितामा ३० भन्दा बढी विद्यालय बिच प्रतिस्पर्धा हुने जानकारी शान्ती आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिकेश बरालले आशाका किरणलाई बताए । कार्यक्रम नकआउट आधारमा खेलाईने विद्यालयका सहायक प्रधानाध्यापक विमल श्रेस्ठले बताए ।

विद्यार्थीलाई ३०-३० मिनट खेलाएतापनी शिक्षकलाई भने २०-२० मिनट खेलाईने जानकारी पत्रकार सम्मेलन मार्फत दिईएको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan