Saturday 24th of June | २०७४ असार १० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रियंका भन्छिन्, हट देखिनु मेरो कामको हिस्सा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १२ मंगलबार
newsabhiyan
newsabhiyan

मुम्बई । अमेरिकन टि सिरिज क्वान्टिको सिजन २ मा अभिनेत्री प्रियंका चोपडा निकै नै हट देखिएकी छिन् ।

क्वान्टिकोमा देखिएकी प्रियंकालाई धेरैले हट एण्ड बोल्ड अभिनेत्रीको संज्ञा पनि दिएका छन् ।

हालै मात्र एक अन्र्तवार्तामा यस बारेमा कुराकानी गर्दै उनले भनेकी छिन्, म यी सबैलाई आफ्नो कामको हिस्सा मान्छु र यसलाई सामान्य तरिकाले लिन्छु । हट देखिनु पर्छ भन्ने मेरो उद्देश्य हैन ।

अरुले हट भन्नुहुन्छ तर मलाई भने नराम्रो लाग्दैन । म एक अभिनेत्री हुँ । मैले यस्ता कुराहरु पचाउन सक्नुपर्छ ।

यसका साथै उनले आफूलाई अरुले सेक्स सिम्बोलको रुपमा लिने गरेको र कुनै पनि अभिनेत्री सेक्स सिम्बोलको रुपमा चिनिन नचाहने बताईन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan