• FB
  • FB
  • FB
Wednesday 18th of January | २०७३ माघ ५ बुधबार
ताजा समाचार :

दुबईमा यस्तो देखियो साम्राज्ञीको सेक्सी लुक्स

हेर्नुस् फोटोहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १२ मंगलबार
newsabhiyan

काठमाडौं । दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्डमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले सेक्सी पहिरन लगाएकी छन् । घुँडा माथिसम्म काटिएको गाउनमा साम्राज्ञी निकै सेक्सी देखिएकी छिन् । उनले उक्त तस्बिहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । नेफ्टामा साम्राज्ञीले नव नायिकाको अवार्ड जितिन् । सामाजिक सञ्जालमा साम्राज्ञीले आफुसँगै नायकद्वाय अनुपविक्रम शाही र नाजिर हुसेनसँगको फोटो पनि पोस्ट गरेकी छन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan