• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

निर्देशक जौहरले अभिनेत्री अनुष्कालार्इ जबरजस्ती समातेपछि

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १४ बिहिबार
newsabhiyan

मुम्बई । अभिनेत्री अनुष्का शर्माले निर्देशक करण जौहर बिरुद्ध सेक्सुअल ह्यार्यासमेन्ट केश दर्ता गर्ने भएकी छिन् ।

चलचित्र ‘ए दिल है मुश्किल’ को सुटिङमा निर्देशक जौहरले गलत तरिकाले छोएको उनको आरोप छ ।

उनले च्याट शो कफी वीथ करणमा यो खुलासा गरेकी हुन् । करनको को शोमा अनुष्का कट्रिनाको साथमा कार्यक्रममा पुगेकी थिइन् । कटि्रना भने कार्यक्रमभरी करणकै पक्षमा प्रस्तुत भइन् ।

शोमा करणले यो पनि स्वीकारे ‘ए दिल है मुश्किल’ को सुटिङमा अनुष्कामाथि क्रश भएको थियो । कट्रिनाले करणको पक्ष लिएपछि अनुश्काले भनिन् ‘मजाक हैन, म करण बिरुद्ध सेक्सुअल ह्यार्‍यासमेन्टको केश दर्ता गर्दै छु ।

सुटिङको समयमा मलाई गलत तरिकाले छोएका थिए ।’ करणले जवाफ दिए लगत्तै अनुश्काले फेशन डिजाईनर मनीष मल्होत्राको पार्टीमा ज्याकलिन फर्नाडेसलाई पनि गलत तरिकाले छोएको आरोप लगाइन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan